• ८ वैशाख २०८१, शनिवार

बिस्व शान्ति पद यात्रा अभियानको ३० भन्दा बढी बौद्ध गुरु तथा भिक्षुहरु रुबीभ्यालीमा

रुबीभ्याली ६ को कुप्चेत गाउँमा रहेकोे श्री कर्मा वर्गङ डुप्चेन गुम्बाको आयोजनामा शान्ति पद यात्रा तथा वज्रकिला पुजा समारोहमा सहभागी हुन आज ३० भन्दा बढी बौद्ध गुर तथा भिक्षुहरु रुबीभ्याली ५ कोलापा गाउँमा आइपुग्नु भएको छ ।

भारतको कर्नटक स्थित श्री नम्ड्रोलिङ पेनोर रिन्पोछेको गुम्बाबाट खेन्पो हुनु भएको खेन्पो फुर्बा तामाङको प्रमुख आतिथ्यतामा करिब ५० जना लामाहरुको सहभागीता साथै टुल्कु उर्गेन छेरिङ ज्युको सहभागीतामा मिति २०८० माघ १८ गते देखी माघ २० सम्म शान्ति पद यात्रा तथा वज्रकिला पुजा कार्यक्रम कुप्चेत गाउँमा हुने भएको छ ।

Tags: