• २२ भदौ २०८१, शनिवार

सुदूरपश्चिम प्रदेश

सोमबार बस्तीका स्थानीय यसपालि मतदान गर्न जाने

घनघोर जंगल र राजमार्गको छेउको बस्तीमा झन्डै ३५ वर्ष बिताएका पहरीलाई नेतासित आशलाग्दो आश्वासन पनि केही रहेनन् । पहरी भन्छन्, ‘नेताका लागि सधैं उत्सव बन्ने चुनावमा कसलाई भोट दिनु ?’...

निकुञ्जमा ३ सय ३६ प्रजातिका वनस्पति पाइएका

करिब ९० प्रतिशत क्षेत्र सालको जंगलले ढाकेको निकुञ्जको चुरेको उच्च भागमा सल्लाका र खोला किनारामा खयर, सिसौका रूखसमेत पाइन्छन् । निकुञ्जमा ३ सय ३६ प्रजातिका वनस्पति पाइएकामा तीमध्ये ६० प्रकारका...

सुन्दरता र रिक्तता

मत्र्योस्का रुसको एक लोकप्रिय खेलौना हो, जसमा क्रमशः ठूलोबाट सानो हुँदै गरेका एउटै देखिने काठका कैयौं खेलौना आपसमा गाँसिएका हुन्छन् । सीमाञ्चल सम्बन्धका कैयौं आयाम छन्, मत्र्योस्का जस्तै । एउटा...

निष्पक्ष निर्वाचनको प्रत्याभूति

निष्पक्ष निर्वाचनको प्रत्याभूतिसंघीयता लागू भइसकेपछिको दोस्रो कार्यकालका लागि आज स्थानीय तहको निर्वाचन हुँदै छ । आम नागरिकसँग प्रत्यक्ष जोडिएको र तिनको कामकारबाहीले तत्कालै प्रभाव पारिहाल्ने भएकाले पनि यो...संघीयता लागू भइसकेपछिको...

एमालेले अघिल्लो निर्वाचनकै वाचा पूरा गरेन : महामन्त्री...

एमालेले अघिल्लो निर्वाचनकै वाचा पूरा गरेन : महामन्त्री शर्मा एमालेले अघिल्लो निर्वाचनकै वाचा पूरा गरेन : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा कम्युनिस्टले शासन गर्न सक्दैनन् भन्ने पुष्टि भइसकेको दाबी...

प्रदेश हेडलाइन