• ८ वैशाख २०८१, शनिवार

जीवनशैली

छैठौँ पटक संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन्। पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार...

चलचित्र ‘सिल्ली फो’ को सकियो डबिङ चलचित्र ‘सिल्ली...

फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको डबिङ सकिएको जानकारी दिदै फिल्मको प्रदर्शन मितिफिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गते प्रदर्शनमा आउने...

डकुमेन्ट्री फिल्म जोगीले जित्यो दुई अवार्ड

नेपालका विभिन्न स्थानमा अझै फेरि प्रथा छ ।  साउन, कार्तिक तथा चैत महिनामा जोगी जातका पुरुषहरूले राति घरको वरिपरि घुमि शंख बजाइ फेरी लगाउने गरिन्छ ।नेपालका विभिन्न स्थानमा अझै फेरि...

मास्टरसेफको जीवनमा फिल्म बनाउँदै रौनियार

‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२१’ का उपविजेता सन्तोष शाहमाथि फिल्म निर्माण हुने भएको छ । निर्देशक दीपक रौनियारले उनको जीवनमाथि फिल्म बनाउने भएका‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२१’ का उपविजेता सन्तोष शाहमाथि फिल्म...