• १३ वैशाख २०८२, शनिवार

खेलकुद

कोरिया ओपन करातेमा रुबिभ्यालीका रेगन घलेले जिते गोल्ड...

काठमाडौं । नेपाली खेलाडी रेगन घलेले १५ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा दोस्रो डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।धादिङ रुबिभ्याली १ स्थायी घर भएका घलेले ११...

रुबिभ्यालीको च्याम्रादेवि मा.वि.मा पहिलो कराते ग्रेडिङ कार्यक्रम सम्पन्न

सेर्तुङ, रुबिभ्याली, धादिङ । रुबिभ्याली गाउँपालिकाले खेलकुद क्षेत्रमा सुरुवात गरेको च्याम्रादेवि मा.वि.मा पहिलो कराते ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।कराते खेलबाट विद्यार्थीहरुको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने र अनुशासनमा बॅाधिनुका साथै...

नेपाललाई ऐतिहासिक सफलता, धादिङका दिपकले जिते स्वर्ण

काठमाडौं । धादिङका दीपक अधिकारी एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा स्वर्णपदक जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । गत महिना मात्रै राइट टु प्रोटिन रन हाफ म्याराथनको दोस्रो संस्कणको उपाधि जितेका...

रुबीभ्यालीको सेर्तुङमा माघ ३ गते भलिबल खेलको समापन...

रुबीभ्याली, धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा ३ स्थित सदाच्येतमा पुस २७ देखि माघ २ गते सम्म मागे सक्रान्तिकोको अवसरमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।...

क्रिस्टियानो रोनाल्डो साउदीको क्लबमा आबद्ध, तलब १७.७ करोड...

पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् ।म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७.७ करोड...

महान फुटबलर पेलेको निधन

ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो...

विश्वकप विजेताको पुरस्कार रकम कति हुन्छ ?

कतार विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । पहिलो पटक कतारमा भएको विश्वकप फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा...

अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियामा बिदाको घोषणा

फिफा विश्वकपको खेलमा साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् । यो बिदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी र विद्यार्थीका लागि हो ।फिफा विश्वकप अन्तर्गत मंगलबार...

साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २–१ गोलको अग्रता लिएको छ । साउदी अरेबियाका लागि  खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् । यसअघि खेलको ४८...

सन्दीप लामिछानेको बयान जारी

काठमाडौँ,१५ कात्तिक । नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यतिबेला सन्दीपको बयान...

पीएम कप क्रिकेटमा दीपेन्द्र सिंह ऐरीको शतक

काठमाडौँ,१३ कात्तिक । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले शतक बनाएका छन् ।मुलपानी क्रिकेट मैदानमा उनले बागमती प्रदेश विरुद्ध ७७ बलमा नै शतक पूरा गरेका...

धादिङ क्रिकेट संघले भोली नवौं खेलकुदमा पदक विजेता...

धादिङ । धादिङमा जारी जिल्ला स्तरीय अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको समापन एवम् पुरस्कार वितरण कार्यक्रममा जिल्ला क्रिकेट संघ धादिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता धादिङका १३ जना खेलाडीलाई सम्मान...

नेपाल–पीएनजी फाइनलः नेपालले दियो मध्यम लक्ष्य

नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १ सय ६९ रनको मध्यम लक्ष्यमात्र दिएको छ । पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित नेपालले त्रिकोणात्मक...

निष्पक्ष निर्वाचनको प्रत्याभूति

निष्पक्ष निर्वाचनको प्रत्याभूतिसंघीयता लागू भइसकेपछिको दोस्रो कार्यकालका लागि आज स्थानीय तहको निर्वाचन हुँदै छ । आम नागरिकसँग प्रत्यक्ष जोडिएको र तिनको कामकारबाहीले तत्कालै प्रभाव पारिहाल्ने भएकाले पनि यो...संघीयता लागू भइसकेपछिको...

मृत फेला परेकी खेलाडी चाैधरीको शव नेपालगञ्ज लगिने

भारोत्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले...

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमारकायम मुकायम प्रधानन्यायाधीश दीपककुमार

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताएका छन् । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले...

पाँच वटै पार्टीले एक्लैएक्लै लड्नेभन्दा बढी सिट ल्याउने...

पाँच वटै पार्टीले एक्लैएक्लै लड्नेभन्दा बढी सिट ल्याउने अवस्था बनेको छपाँच वटै पार्टीले एक्लैएक्लै लड्नेभन्दा बढी सिट ल्याउने अवस्था बनेको छपाँच वटै पार्टीले एक्लैएक्लै लड्नेभन्दा बढी सिट ल्याउने अवस्था बनेको...

गत निर्वाचनमा जनताले कम्युनिस्टलाई झण्डै दुई तिहाई मत...

गत निर्वाचनमा जनताले कम्युनिस्टलाई झण्डै दुई तिहाई मत दिएर शासन संचालनको जिम्मा दिएकै हुन्गत निर्वाचनमा जनताले कम्युनिस्टलाई झण्डै दुई तिहाई मत दिएर शासन संचालनको जिम्मा दिएकै हुन्शर्माले भने, 'शासन सत्ता...

स्वास्थ्य

होमस्टे र होटल आम्दानीका स्रोत

निकुञ्जको मध्यवर्ती क्षेत्र पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरका बासिन्दाले जिल्लाकै मात्र नभई प्रदेश २ कै...

dhading
समाचारस्वास्थ्य

जेष्ठ नागरिकलाई अस्पतालबाट उपलब्ध गराइने सेवाका विवरणहरु

जेष्ठ नागरिकलाई अस्पतालबाट उपलब्ध गराइने सेवाका विवरणहरु

समाचारस्वास्थ्यहेडलाइन

सामाजिक सुरक्षा भत्ताको परिचयपत्र सम्बन्धि सुचना प्रकाशित गरेको छ |

नविकरण गर्ने समयवधिः२०७९ साउन महिनादेखि भदौ मसान्तसम्म नविकरण गर्नुपर्नेछ । तोकिएको समयमा नविकरण नगरेमा  सामाजिक सुरक्षा भत्ता पाइने छैन । थप जानकारीको लागि रुबीभ्याली गाउँपालिका सम्पर्क नं 9851117983दिलिप घले 9841917633 बिकास महर्जन 986-4513580 ललिता निरौला

समाचारस्वास्थ्यस्थानीय समाचार

देउसी भैलो कार्यक्रमबाट संकलन रकमले फोहोर फाल्ने आधुनिक खाडलको निर्माण गरेको

रुबी भ्याली । नमस्ते च्याम्र युवा समाज रुबीभ्याली द्वारा आयोजित देउसी भैलो कार्यक्रम बाट संकलन भएको रकमले बनभोज कार्यक्रमको आयोजना संगै फोहोर ब्यवस्थापन गर्नको निम्ति...

समाचारस्वास्थ्यबागमती प्रदेशस्थानीय समाचार

धादिङ, नुवाकोट र रसुवामा एम्बुलेन्स चाहिए १०२ मा कल गर्न सकिने

धादिङ । धादिङ अस्पतालको ४६ औं वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले धादिङ नुवाकोट र रसुवाको लागि एम्बुलेन्स चाहिए १०२ मा डायल सेवा...

स्वास्थ्यकोरोनाभाइरस /कोभिड-१९

‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

समाचारस्वास्थ्यहेडलाइन

तोडफोडपछि नेपाल मेडिकल कलेजले गर्‍यो अनिश्चितकालका लागि ओपीडी सेवा बन्द

३१ जेठ, काठमाडौं। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ।

समाचारस्वास्थ्यअर्थतन्त्रहेडलाइन

सुर्ती–चुरोटमा अझै कर बढाउँछौँ, सबै गरिबको निःशुल्क उपचार गर्छौँ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर गरिब तथा न्यून आएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने नीति बनाउन लागेको जानकारी...