• ८ वैशाख २०८१, शनिवार

कोरिया ओपन करातेमा रुबिभ्यालीका रेगन घलेले जिते गोल्ड मेडल

काठमाडौं । नेपाली खेलाडी रेगन घलेले १५ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा दोस्रो डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

धादिङ रुबिभ्याली १ स्थायी घर भएका घलेले ११ वर्षको उमेरमा अन्तर्राष्ट्रिय स्तरको खेलमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

No description available.

No description available.

No description available.

Tags: