• २३ असोज २०८१, बुधवार

पत्रपत्रिकाबाट

आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा तीन...

२९ जेठ, काठमाडौं । बजेट आएको दिन १५ जेठमा कालीमाटी तरकारी बजार विकास समितिको बजार मूल्य सूचनामा प्याजको प्रतिकिलो थोक मूल्य ३४ रुपैयाँ ३७ पैसा थियो । सोही दिन आलुको...

वर्षाको बेला बाढीले त्यही कुवा पनि बगाएपछि समस्या

एकथरीको भनाइ थियो– प्रत्येक चुनाव नेता र उम्मेदवारका लागि उत्सवजस्तै हुन्छ । उनीहरू आश्वासनको लड्डु बाँडेर जान्छन्, हामी लड्डु खाएर केही समय मुख मीठो बनाउँछौं । ‘कसलाई विश्वास गर्ने ।...

स्थानीय तहको निर्वाचन समयमै नहोला र संवैधानिक थिति...

स्थानीय तहको निर्वाचन समयमै नहोला र संवैधानिक थिति बसाल्न भूमिका खेल्ने यो चुनावी प्रक्रिया अवरुद्ध होला कि भन्ने आशंकाको शुक्रबारबाट अन्त्य भएको छ । स्थानीय तहको निर्वाचन समयमै नहोला र...

शहरको चार दिशामा चारवटा ढोकाशहरको चार दिशामा चारवटा...

कतै घोडातवला देखिन्थे कतै हात्तीसारहरू थिए । शहरको चार दिशामा चारवटा ढोका थिए, जहाँ एकपटक पसेपछि कोही पनि निस्कन चाहँदैनथे ।कतै घोडातवला देखिन्थे कतै हात्तीसारहरू थिए । शहरको चार दिशामा...

आकाशका झुण्डिएको सुन्दर शहर

उनले एकदिन राति सपनामा आकाशका झुण्डिएको सुन्दर शहर देखे कुनै समयमा पुरञ्जनपुरमा असमञ्जस नामका राजा थिए । उनले एकदिन राति सपनामा आकाशका झुण्डिएको सुन्दर शहर देखे ।कुनै समयमा पुरञ्जनपुरमा असमञ्जस...

मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने

काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ ।मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशककाठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको...