• १२ माघ २०८१, शनिवार

गण्डकी प्रदेश

विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये २६ जनाको...

२ माघ, पोखरा । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ ।आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२...

आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, प्रधानमन्त्री प्रचण्डले...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो।कास्कीको पोखरामा रहेको विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल...

सुनचाँदी व्यवसायी विकास माथि गोलि प्रहार, अपराधीलाई प्रकाउ...

पोखरा:   ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक विकास सुनार माथि गोलि प्रहार भएको छ । सुदरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक सुनारलाई आइतबार साँझ गोलि प्रहार गरिएको...

बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी

बझाङ — बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी २ हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।बझाङ — बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा...

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साह बताउँछन्

राष्ट्रिय निकुञ्ज घोषणाको उद्देश्य ऐतिहासिक चारकोसे जंगलको प्रतिनिधित्व गर्ने वनसहितको तराई, भावर र चुरेको पारिस्थितिकीय प्रणालीको संरक्षणका साथै यस क्षेत्रमा रहेका रैथाने जंगली हात्तीको संरक्षण गर्नु रहेको निकुञ्जका प्रमुख संरक्षण...

रेमिट्यान्सको निर्भरता विपत्तिको जोखिमरेमिट्यान्सको निर्भरता विपत्तिको जोखिम

विदेशमा काम गर्ने श्रीलंकालीहरूलाई घरमा पैसा पठाउन अनुरोध गरेका थिए ।यो वर्षको फेब्रुअरीमा, श्रीलंका आर्थिक संकटमा फस्न सुरु गरिसकेको थियो । राष्ट्रपति गोटाबाया राजपाक्षले विदेशमा काम गर्ने श्रीलंकालीहरूलाई घरमा पैसा...

खरिद मूल्य १२९.५६ रुपैयाँखरिद मूल्य १२९.५६ रुपैयाँ

नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको खरिद/बिक्री दर तोकेको हो । यस्तै, एक युरोको बिक्री मूल्य १३०.१९ रुपैयाँ र खरिद मूल्य १२९.५६ रुपैयाँ छनेपाल राष्ट्र बैंकले...