• १२ माघ २०८१, शनिवार

राष्ट्रपतिले अर्को अन्याय गरे 

राष्ट्रपतिले अर्को अन्याय गरे राष्ट्रपतिले अर्को अन्याय गरे  ‘उनीहरूलाई माफी भएको खबर सुन्दा मलाई श्रीमान् मारिएको खबर पहिलो पटक सुन्दाजत्तिकै भाउन्न भयो,’ बाराको कलैया–१, मोतीबागस्थित घरमा उमरामवतीले भनिन्, ‘पहिले वीरेन्द्रजीलाई मारेर हामीमाथि माओवादीले ठूलो अन्याय गर्‍यो । पछि हत्याराको सजाय माफी दिएर सरकार र राष्ट्रपतिले अर्को अन्याय गरे ।

दासको बयानपछि २०६५ कात्तिकमा गिरी र पुसमा सहनी पक्राउ परे । उनीहरूलाई जिल्ला, तत्कालीन पुनरावेदन अदालत र सर्वोच्च अदालतसम्मले सर्वस्वसहित जन्मकैदको फैसला गरे । गिरी र सहनीको बाँकी कैद सजाय २०७६ सालमा सरकारको निर्णयमा राष्ट्रपतिबाट माफी/मिनाहा भयो ।

दासको बयानपछि २०६५ कात्तिकमा गिरी र पुसमा सहनी पक्राउ परे । उनीहरूलाई जिल्ला, तत्कालीन पुनरावेदन अदालत र सर्वोच्च अदालतसम्मले सर्वस्वसहित जन्मकैदको फैसला गरे । गिरी र सहनीको बाँकी कैद सजाय २०७६ सालमा सरकारको निर्णयमा राष्ट्रपतिबाट माफी/मिनाहा भयो । ‘उनीहरूलाई माफी भएको खबर सुन्दा मलाई श्रीमान् मारिएको खबर पहिलो पटक सुन्दाजत्तिकै भाउन्न भयो,’ बाराको कलैया–१, मोतीबागस्थित घरमा उमरामवतीले भनिन्, ‘पहिले वीरेन्द्रजीलाई मारेर हामीमाथि माओवादीले ठूलो अन्याय गर्‍यो । पछि हत्याराको सजाय माफी दिएर सरकार र राष्ट्रपतिले अर्को अन्याय गरे ।’

उनीहरूलाई जिल्ला, तत्कालीन पुनरावेदन अदालत र सर्वोच्च अदालतसम्मले सर्वस्वसहित जन्मकैदको फैसला गरे । गिरी र सहनीको बाँकी कैद सजाय २०७६ सालमा सरकारको निर्णयमा राष्ट्रपतिबाट माफी/मिनाहा भयो । ‘उनीहरूलाई माफी भएको खबर सुन्दा मलाई श्रीमान् मारिएको खबर पहिलो पटक सुन्दाजत्तिकै भाउन्न भयो,’ बाराको कलैया–१, मोतीबागस्थित घरमा उमरामवतीले भनिन्, ‘पहिले वीरेन्द्रजीलाई मारेर हामीमाथि माओवादीले ठूलो अन्याय गर्‍यो ।

Tags: