• १३ वैशाख २०८२, शनिवार

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा निर्वाचित

 भएका छन् । संघको प्रथम अधिवेशनले कुशुम सुनचादी पससका प्रोपाइटर विश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा ईश्वर बराईली, सचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीत बहादुर विश्वकर्मा चयन भएका छन् ।सदस्यहरुमा प्रतिमा विश्वकर्मा, विशाल विश्वकर्मा, राजकुमार विश्वकर्मा रहेको छन् ।

Tags: