काठमाडौँ । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन...
काठमाडौँ — सामाजिक सञ्जाल चलाउँदा प्रयोगकर्ताले गर्न नहुने कार्यहरू गरे र प्लाटफर्म सञ्चालकले स्थानीय कानुन उल्लंघन गरे जरिवाना र सजायका विविध प्रावधानसहित सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्चालन तथा व्यवस्थापन)...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थल भन्सारबाट १ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरे संसद् भवनभित्रै आमरण अनसन बस्ने घोषणा गरेका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा...
कांग्रेसले एक वर्षे अभियान ७ लाख सदस्य थप्ने लक्ष्यका साथ चलाउने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको...
काठमाडौँ । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । नदीमा...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार हुँदै गएको देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा हेर्दा विगतको तुलनामा सुधारात्मक देखिएको हो । बोर्डले यो वर्ष अनिवार्य...
काठमाडौँ । बालुवाटारमा सत्तारुढ सात दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट बैठक बसिरहेको हो । बैठकमा प्रमुख प्रतिपक्षले हिजोबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय...
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही...
चितवन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना...
काठमाडौँ — ललिता निवास जग्गा हिनामिना प्रकरणका थप ४ आरोपी पक्राउ परेका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई केही बेरअघि पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भूमि सुधार तथा व्यवस्था विभाग...
पशुपतिमा राखिएको सुनको जलहरिको तौल १०७ किलो ४७ ग्राम रहेको खुलेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलहरि झिकेर जोख्दा उक्त तौल रहेको पाइएको हो।उक्त सुन जोख्दा १०७ किलो ४७ ग्राम रहेको स्रोतले...
काठमाडौँ । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम...
सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । बिहीबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र...
६ असार, काठमाडौं। काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्।यस्तै उनले...
पोखरा । अङ्ग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’बाट...
धादिङ । ज्वालामुखी गाँउपालिका वडा नं।४ धौखोला दोभानटार स्थित एक होटमा जंगली मृग मारेर ल्याई मृगमासुसित खाजा खाँदै गरेका ४ जालाई प्रहरीले २ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ...
विराटनगर । हरेक वर्षझैं यस वर्ष पनि बाढी र पहिरोको विपद् सुरु भएको छ । कोशी प्रदेशमा बाढी र पहिरोका कारण आइतबार ४ जनाको ज्यान गएको छ भने अझै २८...
३ असार, विराटनगर । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ ।शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन्...
काठमाडौँ । चलचित्र विकास बोर्डले ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ति जनाएको छ । बोर्डका तर्फबाट कार्यकारी अध्यक्ष भुवन केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा चलचित्रले नेपालकी ऐतिहासिक पात्रको...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर गरिब तथा न्यून आएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने नीति बनाउन लागेको जानकारी दिएका छन् । मन्त्री बस्नेतले संविधानले...
३१ जेठ, काठमाडौं। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ।अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र...
काठमाडौँ । उपराष्ट्रपति चयनका लागि संसद भवनस्थित ल्होत्से हलमा मतदान सुरु भएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचनका लागि जनता समाजवादी पार्टी...
काठमाडौँ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत...
२५ फागुन, काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो ।बिहान १० देखि सुरु भएको मतदान...
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था...
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई विभिन्न माओवादी घटकहरुले रहस्यमय भएको टिप्पणी गरेका छन् ।यसबारे छलफल...
२९ माघ, काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले...
८ माघ, काठमाडौं। तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् ।काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लास पूर्णरुपमा सोनाम ल्होछार मनाएका हुन् ।ल्होछारको...
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् । उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले...
चालु आर्थिक वर्ष विदेशबाट ११ अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको छ । चालु वर्षको साउन महिनादेखि मंसिर महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको सुन र चाँदी आयात भएको भन्सार विभागले...
रुपन्देही । आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै थिइन् । उनान्तीस वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन...
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ । आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोक गायिका नीरा छन्त्यालको शोकमा...
२ माघ, पोखरा । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ ।आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२...
रुबीभ्याली । रुबीभ्याली ४ बोराङ स्थित मर्कुस तामाङको घरमा बुधबार आगलागी भएको छ । स्थानीयको भनाइ अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो ।आगलागी बाट तामाङको लाखौंको धनजनको क्षति...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो।कास्कीको पोखरामा रहेको विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल...
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार गृहजिल्ला चितवन आए । प्रधानमन्त्री चितवन आउनुको मुख्य उद्देश्य थियो– एउटा विद्यालयको वार्षिकोत्सवमा सहभागिता जनाउने । विद्यालयको वार्षिकोत्सवलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, ‘यो कार्यकालमा...
ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो...
१५ पुस, काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना...
गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ...
मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा...
६ पुस, काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगाना संघको आठौं महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत अध्यक्ष...
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन्। पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार...
पोखरा: ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक विकास सुनार माथि गोलि प्रहार भएको छ । सुदरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक सुनारलाई आइतबार साँझ गोलि प्रहार गरिएको...
काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको रहस्यमय मृत्यु भएको छ । २१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले आरोप लगाएका छन् । फुयाँललाई मंसिर २५...
प्रतिनिधिसभाको आगामी कार्यकालका लागि बागमती प्रदेशलाई प्रतिनिधित्व गर्दै ५ वटा दलहरूबाट समानुपातिक तर्फबाट २९ जना सांसद चुनिने भएका छन् । शनिबार देशका मुख्य ३ ठुला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले,...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान...
१९ मंसिर, काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा...
धादिङ । धादिङमा नेकपा एमालेले पराजय भोग्नु परेको छ । सत्ता गठबन्धन सामु बलियो दाबेदारका रुपमा चुनावी मैदानमा उत्रिएको एमाले धादिङलाई यो संघीय निर्वाचन र प्रदेश निर्वाचन फलदायी हुन सकेन...
धादिङ । धादिङ प्रतिनिधिसभा क्षेत्र न. २ मा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी प्रतिनिधिसभा सदस्य पदमा र गाेबिन्द लम्साल प्रदेश सभा क्षेत्र नम्बर २(क) प्रदेश सभा सदस्य पद मा विजयी...
धादिङ । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश २ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका माओवादी केन्द्रका जगत सिंखडा राप्रपाका डम्बर तामाङ सँग १३१ मतान्तरले पाराजित भएका...
प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि छन् ।मतगणनाको पछिल्लो परिणाम अनुसार लामिछानेले १४ हजार ८११ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी...
धादिङ क्षेत्र नम्बर १हिमेश पन्तहिमेश पन्तलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । हिमेश सामाजिक कामहरुमा क्रियाशील छन् । उनले कमेडीको माध्यमबाट...
धादिङ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणको बिषयलाई लिएर नेतृत्वसंग रुष्ट बनेका नेपाली कांग्रेसका नेता दिलमान पाख्रीन चुनावी घरदैलोमा हिड्न थालेका छन् ।उम्मेदवारी दर्ताको दिनदेखि नै कांग्रेस केन्द्रिय नेतृत्वसंग रुष्ट...
रुबी भ्याली, धादिङको रुबी भ्याली गाउपालिका लापालाई माओवादी जनयुद्धको आधारभुमीका रुपमा पनि चिनिन्छ । जनयुद्धको समयमा माओवादीले विभिन्न सैन्य प्रशिक्षण तालिम पनि लापामै गर्ने गरेको र स्थानीयहरुको सहयोग पाएकैले यस क्षेत्र माओवादीको आधारभुमीका...
नेकपा एमालेका संघिय सांसदका उम्मेदवार खेम लोहनीले अबको पाँच बर्षमा तिप्लिङसम्मको सडक पिच हुने बताउनु भएको छ ।एमाले र राप्रपाको संयुक्त चुनावी अभियान अन्तर्गत सोमबार गंगाजमुना गाउँपालिकाको गुम्दी चिमचोकमा सम्पन्न...
काठमाडौँ,१५ कात्तिक । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ ।ती सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरे ।भारतले दिएको...
काठमाडौँ,१५ कात्तिक । नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यतिबेला सन्दीपको बयान...
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै दलहरूले घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । हालसम्म प्रमुख सत्ता साझेदार दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा...
त्यस्तै विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ ।वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका...
यही कार्तिक २० गते किम्दाङफेदी,धादिङ स्थित दिनको ११ बजे क्रान्तिकारी स्वः दामन पाख्रीनको २६ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व कानुन राज्यमन्त्री श्री दिलमान पाख्रीन ज्यूको...
धादिङ । धादिङ क्षेत्र नं. १ को कार्यकर्ता प्रशिक्षणमा गल्छी पुगेका धादिङका लोकतान्त्रिक वाम गठबन्धन धादिङका शिर्ष नेताहरुले धादिङको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार चुनाव जित्ने र धादिङमा एमाले...
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने चुनावी बाचा गरेको छ ।शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका...
१२ कात्तिक, काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् ।स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना...
११ कात्तिक, हेटौंडा । हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेकाे ७५ वर्षकाे उमेरमा बिहीबार साँझ निधन भएकाे छ । हेटौंडा- ४ कमलडाँडास्थित निवासमा उनकाे निधन भएको हो ।उनकाे लिभर सिरोसिसको कारण...
निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहितामा उलंघनमा परी जरिवाना नबुझाएका ३६९ सहित ५५० जनाको नाम बन्दसूची हटाउने निर्णय गरेको छ । उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा...
वीर अस्पतालको मिर्गौला प्रत्यारोपण घटनामा अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ । बिहीबार अस्पतालमा भएको छलफलमा बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि...
३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो...
काठमाडौं । राजनीतिक दलका नेताहरुबीच भेटघाट तथा छलफल हुनु नौलो विषय होइन । तर, २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि विघटन भइसकेको दल तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच पटकपटक...
नविकरण गर्ने समयवधिः२०७९ साउन महिनादेखि भदौ मसान्तसम्म नविकरण गर्नुपर्नेछ । तोकिएको समयमा नविकरण नगरेमा सामाजिक सुरक्षा भत्ता पाइने छैन । थप जानकारीको लागि रुबीभ्याली गाउँपालिका सम्पर्क नं 9851117983दिलिप घले 9841917633 बिकास महर्जन 986-4513580...
अघिल्ला वर्षहरू झैं २०७८ पनि स्वास्थ्य क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । सुरुवाति महिना कोभिडको दोस्रो र त्यसपछि तेस्रो लहरले जनजीवन आतंकित बनायो । दोस्रो लहरमा बेडको तथा अक्सिजनको अभावले.अघिल्ला...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा नेपाल आउने भएपछि लुम्बिनीमा चहलपहल बढ्न थालेको छ । २५६६ औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रम लागि मोदी हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका...
कीर्तिपुरवासी भन्छन्, ‘पानीको साह्रै दुःख भो, भोट माग्नेहरू नमस्कार गरेर मात्र गए’कीर्तिपुरवासी भन्छन्, ‘पानीको साह्रै दुःख भो, भोट माग्नेहरू नमस्कार गरेर मात्र गए’कीर्तिपुरवासी भन्छन्, ‘पानीको साह्रै दुःख भो, भोट माग्नेहरू...
काठमाडौं । राजनीतिक दलका नेताहरुबीच भेटघाट तथा छलफल हुनु नौलो विषय होइन । तर, २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि विघटन भइसकेको दल तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच पटकपटक...