• ११ चैत २०८२, बुधवार

सामाजिक सुरक्षा भत्ताको परिचयपत्र सम्बन्धि सुचना प्रकाशित गरेको छ |

रुवि भ्याली गाँउपालिकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण सुचना प्रकाशित गरेको छ । सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण सुचना प्रकाशितको लागि आवश्यक कागजातपत्रहरु १. सामाजिक सुरक्षा भत्ता परिचय पत्रको प्रतिलिपि २. नागरिकता वा जन्मदर्ता प्रमाण–पत्रको प्रतिलिपि ३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति ४. विधवाको हकमा पतिको मृत्यु दर्ता प्रमाण–पत्रको प्रतिलिपि ५. अपाङ्गताको हकमा अपाङ्गता परिचय पत्र र संरक्षकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि ६. दलित वालवालिकाको हकमा संरक्षकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि

नविकरण गर्ने समयवधिः
२०७९ साउन महिनादेखि भदौ मसान्तसम्म नविकरण गर्नुपर्नेछ । तोकिएको समयमा नविकरण नगरेमा  सामाजिक सुरक्षा भत्ता पाइने छैन । थप जानकारीको लागि रुबीभ्याली गाउँपालिका 
सम्पर्क नं 9851117983दिलिप घले 
9841917633 बिकास महर्जन 
986-4513580 ललिता निरौला

Tags: