• ८ वैशाख २०८१, शनिवार

अदालत र प्रशासन

गृहमन्त्री लामिछानेको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

२२ पुस, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको...

कुनै सर्तबिना उम्मेदवारलाई बिदा गरेर पठायौं

यसपटक हामीले उम्मेदवारसित केही मागेनौं । मागेर दिने भए पो ? शेरबहादुर भन्छन्, ‘पानीका लागि तड्पेको झन्डै ३५ वर्ष हुन लाग्यो । तर कुनै पार्टीको ध्यान जान सकेन । त्यसैले...

किन आवश्यक छन् जेलमा पुस्तकालय ?

किन आवश्यक छन् जेलमा पुस्तकालय ?२८ वर्षअघि प्रहरी अधिकृतको आधारभूत तालिमको क्रममा हामीले केन्द्रीय कारागारमा स्थलगत अवलोकन भ्रमण गरेका थियौं । त्यसबे२८ वर्षअघि प्रहरी अधिकृतको आधारभूत तालिमको क्रममा हामीले केन्द्रीय कारागारमा स्थलगत...

चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या

चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएकाे छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक...

राजनीति