आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामका आधारमा कांग्रेसले गठबन्धन घटकको सहयोगमा तीमध्ये ६५ देखि ७५ सिट जित्ने आन्तरिक प्रक्षेपण गरेको छ ।
Login To Leave a Comment