• १३ चैत २०८२, शुक्रवार

तीव्र ब्याजदरबारे व्यवसायी र बैंकबीच घम्साघम्सी

आक्रोशित व्यवसायी, रुष्ट बैंकर र रक्षात्मक राष्ट्र बैंक

जथाभावी ब्याजदर बढाएर ज्यादति गरेको भन्दै स्थानीय स्तरबाटै बैंकहरुविरुद्ध मोर्चाबन्दीसहितको आन्दोलन चर्किन थालेको छ । स्थानीय उद्योग र वाणिज्यसम्बद्ध संघसंस्थाले ठूला व्यवसायी र छाता संगठनहरुलाई पनि आन्दोलनमा तान्न प्रयास गरिरहेका छन् ।

Tags: