नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले हिजोका १००२०० बाट आज सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य भने हिजोकै कायम रहेको छ ।
महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख रुपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ५०० रूपैयाँ कायम छ ।
यससँगै आज चाँदीको मूल्य तोलामा १३ सय ९० रूपैयाँ छ ।
Login To Leave a Comment