• १३ चैत २०८२, शुक्रवार

सुनको मूल्य तोलामा १००० ले बढ्यो चाँदीको पनि बढ्यो

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै भाउ बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १००० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेकोछ ।



महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजाररूपैयाँ र तेजाबी सुनको मूल्य १लाख ५०० रूपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख  र तेजाबी सुनको मूल्य ९९ हजार ५०० रूपैयाँ थियो ।


यसैगरी, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेको जानकारी दिएको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय  रूपैयाँ छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १४सय रूपैयाँ थियो ।

Tags: