• २२ मंसिर २०८२, आइतवार

राष्ट्रिय वन थप गरी यसको क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्ग किमि

निकुञ्जको पश्चिम सिमानामा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिण–पश्चिमको केही भाग भारतको वाल्मीकि टाइगर रिजर्भसँग अन्तरदेशीय सीमापार भू–परिधिमा जोडिएको छ ।निकुञ्जको पश्चिम सिमानामा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिण–पश्चिमको केही भाग भारतको वाल्मीकि टाइगर रिजर्भसँग अन्तरदेशीय सीमापार भू–परिधिमा जोडिएको छ ।

पर्सा, बारा र मकवानपुरको केही भाग समेटेर ४ सय ९९ वर्ग किमि क्षेत्रफलमा फैलिएको पर्सा वन्यजन्तु आरक्ष २०४१ जेठ ८ मा स्थापना भएको हो । २०७२ भदौ ७ मा तत्कालीन आरक्षको पूर्वमा पर्ने बाराको १२८ दशमलव ३९ वर्ग किमि राष्ट्रिय वन थप गरी यसको क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्ग किमि पुगेको छ ।

२०७४ वैशाख २५ को मन्त्रिपरिषद्को निर्णयअनुसार तत्कालीन पर्सा वन्यजन्तु आरक्ष पर्सा राष्ट्रिय निकुञ्जमा परिणत भएको हो । निकुञ्जको पश्चिम सिमानामा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिण–पश्चिमको केही भाग भारतको वाल्मीकि टाइगर रिजर्भसँग अन्तरदेशीय सीमापार भू–परिधिमा जोडिएको छ ।पर्सा, बारा र मकवानपुरको केही भाग समेटेर ४ सय ९९ वर्ग किमि क्षेत्रफलमा फैलिएको पर्सा वन्यजन्तु आरक्ष २०४१ जेठ ८ मा स्थापना भएको हो । २०७२ भदौ ७ मा तत्कालीन आरक्षको पूर्वमा पर्ने बाराको १२८ दशमलव ३९ वर्ग किमि राष्ट्रिय वन थप गरी यसको क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्ग किमि पुगेको छ ।

२०७४ वैशाख २५ को मन्त्रिपरिषद्को निर्णयअनुसार तत्कालीन पर्सा वन्यजन्तु आरक्ष पर्सा राष्ट्रिय निकुञ्जमा परिणत भएको हो । निकुञ्जको पश्चिम सिमानामा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिण–पश्चिमको केही भाग भारतको वाल्मीकि टाइगर रिजर्भसँग अन्तरदेशीय सीमापार भू–परिधिमा जोडिएको छ ।

Tags: