• ९ असोज २०८२, बिहिवार

सहयोगी भनी छुट्याएर कसुर कायमसहयोगी भनी छुट्याएर कसुर कायम

सहयोगी भनी छुट्याएर कसुर कायम

 गत वैशाख १५ मा पत्रकार साहका भाइ भैयारामले जिल्ला सरकारी वकिलको कार्यालयबाट उक्त फैसलाको नक्कल निकालेका छन् । पूर्णपाठमा बारा जिल्ला अदालतले ‘उक्त अपराध गर्दा अभियोग लागेका व्यक्तिहरूको भूमिका के कस्तो थियो भन्नेबारे सरकारी वकिलले स्थापित गर्न नसकेको’ उल्लेख छ । ‘समूहमा अपराध गर्नेहरूले समान भूमिका निर्वाह गरेका नहुन पनि सक्छन् । फौजदारी कानुनले मुख्य अपराधी र सहयोगी भनी छुट्याएर कसुर कायम गर्नुपर्ने मान्यता अपनाएको हुन्छ । समूहमा रही घटनास्थलसम्म पुगेको भन्ने आधारमा मात्र सबैलाई मुख्य अपराधीसरह व्यवहार गर्नु उचित हुँदैन,’ फैसलामा भनिएको छ, ‘फौजदारी मुद्दामा आफूले लगाएको आरोप प्रमाणित गर्ने दायित्व वादी पक्षको नै हुन्छ । शंकाको भरमा कसैलाई पनि कसुरदार ठहर्‍याउन मिल्दैन । गत वैशाख १५ मा पत्रकार साहका भाइ भैयारामले जिल्ला सरकारी वकिलको कार्यालयबाट उक्त फैसलाको नक्कल निकालेका छन् । पूर्णपाठमा बारा जिल्ला अदालतले ‘उक्त अपराध गर्दा अभियोग लागेका व्यक्तिहरूको भूमिका के कस्तो थियो भन्नेबारे सरकारी वकिलले स्थापित गर्न नसकेको’ उल्लेख छ । ‘समूहमा अपराध गर्नेहरूले समान भूमिका निर्वाह गरेका नहुन पनि सक्छन् । फौजदारी कानुनले मुख्य अपराधी र सहयोगी भनी छुट्याएर कसुर कायम गर्नुपर्ने मान्यता अपनाएको हुन्छ । समूहमा रही घटनास्थलसम्म पुगेको भन्ने आधारमा मात्र सबैलाई मुख्य अपराधीसरह व्यवहार गर्नु उचित हुँदैन,’ फैसलामा भनिएको छ, ‘फौजदारी मुद्दामा आफूले लगाएको आरोप प्रमाणित गर्ने दायित्व वादी पक्षको नै हुन्छ । शंकाको भरमा कसैलाई पनि कसुरदार ठहर्‍याउन मिल्दैन । 

Tags: