• ३ चैत २०८१, सोमवार

सुनको मूल्यमा अहिले सम्मको उच्च भएको छ।

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा अहिले सम्मको उच्च भएको छ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । सोमबार अनुसार आज सुन तोलामा १ हजारले बृद्धि भएको छ ।

आज सुन तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ र चाँदी १३ सय ६५ रुपैयाँ भएको छ।  

Tags: