• ११ माघ २०८१, शुक्रवार

नेपाली बजारमा आज सुनको भाउ १४०० ले घटेको छ ।

नेपाली बजारमा आज सुनको  भाउ  १४०० ले घटेको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १४०० सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


आज तेजावी सुन पनि तोलामा १४०० सयले नै घटेर प्रतितोला १ लाख ९ हजार १ सय  रुपैयाँमा कारोबार भईरहेको छ ।चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।


नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ९ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४.५० रुपैयाँ कायम गरेको छ ।

Tags: