• ११ माघ २०८१, शुक्रवार

धादिङ बैशाख २४ सार्वजनिक भएको हिमाली जनजीवनमा आधारित चलचित्र हिमालकी रानी हाल Youtube मा सार्वजनिक भएको छ ।

रोशन फ्युवाको कथा तथा निर्देशन रहेको यस चलचित्रमा क्याप्टेन बिजय लामा, प्रदिप फ्युवा, शान्ता लामा, प्रकाश तामाङ, लक्ष्मी घिसिङि, मर्नेन तामाङ, जोङबा कान्छा, कमल तामाङ, जिबी घले, जयबिर तामाङ, स्योप्ता तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हिमाली भेग र पहाडी भेगको युवा युवतीको प्रेम कहानी मार्फत दूई गाउँ बिचको बिभेद अन्त्य गर्न खोजिएको छ । भेडी गोठ र चौरी गोठलाई ब्यवसायमुलक बनाउन सकिन्छ भन्ने मुल शन्देश बोकेको हिमालकी रानी एक आर्गानिक चलचित्र हो ।

Tags:

Related Post