संरक्षित सरीसृपमा अजिंगर, सुन गोहोरोसंरक्षित सरीसृपमा अजिंगर, सुन गोहोरोसंरक्षित सरीसृपमा अजिंगर, सुन गोहोरोसंरक्षित सरीसृपमा अजिंगर, सुन गोहोरो
निकुञ्ज संरक्षण तथा वृद्धिका लागि गरिएका विविध प्रयासका कारण पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा बाघको संख्या झन्डै पाँच गुणा बढेको छ । सन् २००९/२०१० मा गरिएको गणनामा निकुञ्जमा केवल ४ वयस्क बाघ थिए । तर अहिले बाघको संख्या १९ पुगेको छ ।
यसै वर्ष गरिएको गणनाबाट निकुञ्जमा तीन वटा गैंडा रहेको पाइएको छ । निकुञ्जमा पाइने संरक्षित वन्यजन्तुमा पाटे बाघ, जंगली हात्ती, गैंडा, सालक, चौसिंगा, जंगली कुकुर, हुँडारलगायत हुन् । संरक्षित पन्छीमा राजधनेश, कालो स्टर्क, सेतो स्टर्क, खर मयूर, सानो खर मयूर, सारस आदि हुन् । त्यसैगरी, संरक्षित सरीसृपमा अजिंगर, सुन गोहोरो छन् ।निकुञ्ज संरक्षण तथा वृद्धिका लागि गरिएका विविध प्रयासका कारण पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा बाघको संख्या झन्डै पाँच गुणा बढेको छ । सन् २००९/२०१० मा गरिएको गणनामा निकुञ्जमा केवल ४ वयस्क बाघ थिए । तर अहिले बाघको संख्या १९ पुगेको छ ।

यसै वर्ष गरिएको गणनाबाट निकुञ्जमा तीन वटा गैंडा रहेको पाइएको छ । निकुञ्जमा पाइने संरक्षित वन्यजन्तुमा पाटे बाघ, जंगली हात्ती, गैंडा, सालक, चौसिंगा, जंगली कुकुर, हुँडारलगायत हुन् । संरक्षित पन्छीमा राजधनेश, कालो स्टर्क, सेतो स्टर्क, खर मयूर, सानो खर मयूर, सारस आदि हुन् । त्यसैगरी, संरक्षित सरीसृपमा अजिंगर, सुन गोहोरो छन् ।
Login To Leave a Comment